उद्योगधन्दा
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]उद्योग, व्यापार आदि व्यवसाय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उद्योगधन्दा कसरी गरिन्छ, व्यवसाय कसरी चलाइन्छ भनेर सिक्नुभएन?
२. हाम्रो देश नेपालमा भूमिगत जल खानेपानी, उद्योगधन्दा, सिंचाइ आदिको लागि प्रयोग गर्ने गर्दछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: business