उद्योग

Wiktionaryबाट

उद्योग

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम; उद्यम । २. प्रयत्न; कोसिस; प्रयास । ३. परिश्रम; मिहिनेत । ~ धन्दा— ना॰ कच्चा मालबाट व्यवहारमा चाहिने मालसामान बनाउने व्यवस्था वा कारखाना; इलम– उद्योग । — पति— ना॰ उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति । ~ वाणिज्य तथा आपूर्ति मन्त्रालय— ना॰ उद्योग, वाणिज्य र आपूर्तिसम्बन्धी विभागको कार्य–सञ्चालन गर्ने मन्त्रालय । ~ विभाग— ना॰ उद्योग तथा वाणिज्यसम्बन्धी काम गर्ने विभाग । > उद्योगी— वि॰ उद्योग गर्ने वा प्रयत्न गर्ने; कुनै उद्योग खोल्ने; मिहिनेती; उद्यमी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: