उद्याउनु
स्वरूप
उद्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ उद्धर+याउ+नु] काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु; सान लगाउनु; उध्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: