उद्धरण

Wiktionaryबाट

उद्धरण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. उठाउने वा उकास्ने काम । २. कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार । ३. खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम । ४. एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोथ्याउने काम । ५. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश । > उद्धरणी— ना॰ पढिसकेको पाठ अभ्यासको लागि दोहोथ्याउने क्रियाप्रक्रिया; उद्धरण ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: