उद्धत
स्वरूप
उद्धत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र । २. चपर्चन्ड; उच्छृङ्खल । ३. धक नभएको; ढिटो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: