उद्देश्य

Wiktionaryबाट

उद्देश्य

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै खास काम–कुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना । २. चाहना गरिएको काम, पदार्थ वा विषय; लक्ष्य; ध्येय । ३. केही काम–कुरा भनिने वाक्यको पहिलो अंश वा खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र कर्मपदमध्ये पहिलो भाग । — मूलक— वि॰ कुनै विशेषता प्राप्त गर्ने दृष्टिले गरिने; उद्देश्यप्रधान भएको । ~ विधेय— ना॰ वाक्यका कर्ता र क्रियासँग सम्बद्ध दुई भाग वा खण्ड; उद्देश्य र विधेय । ~ सावधिक— वि॰ खास अवधिभित्र पूरा गर्ने दृष्टिले बनाइएको र सो अवधिमा पूरा गर्न सकिने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: