उद्दिष्ट
स्वरूप
उद्दिष्ट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. औँल्याइएको; तोकेर देखाइएको । २. उद्देश्य लिइएको; लक्षित । ३. बयान गरिएको; बताइएको । ४. व्याख्या गरिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: