सामग्रीमा जानुहोस्

उद्दण्ड

Wiktionaryबाट

उद्दण्ड

विशेषण

वि॰ [सं॰] १. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक । २. दण्डको भय नभएको; सजायको डर नभएको । ३. निडर; निर्भय । ४. कडा स्वभावको; प्रचण्ड; जन्ड ।

  1. अङ्ग्रेजी: