उद्गम
स्वरूप
उद्गम
नाम
ना॰ [सं॰] १. उदय; आविर्भाव; प्रादुर्भाव । २. मुहान; मूल । ३. उत्पत्तिस्थान; पैदा हुने ठाउँ । > उद्गमन— ना॰ सबैका सामु देखिने वा प्रकट हुने काम; उदय ।
"https://ne.wiktionary.org/w/index.php?title=उद्गम&oldid=43324" बाट अनुप्रेषित