उदाहरणार्थ
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]उदाहरणको लागि
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उदाहरणार्थ कसैलाई एउटा कलम औंधि मन परेको होला।
२. उदाहरणार्थ यहाँ केही नमुना प्रस्तुत गरिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: for example