सामग्रीमा जानुहोस्

उदाइ

Wiktionaryबाट

उदाइ

अकर्मक क्रिया

ना॰ [रू उदाउ (+आइ॰ ] उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय । [ > ] उदाइनु— अ॰ क्रि॰ उदाउने होइनु; प्रकट होइनु ।

  1. अङ्ग्रेजी: