सामग्रीमा जानुहोस्

उत्सृष्ट

Wiktionaryबाट

उत्सृष्ट

नाम

वि॰ [सं॰] १. उत्सर्ग भएको वा गरिएको । २. छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति) । ३. उपयोगमा ल्याइएको; प्रयुक्त । ~ वृत्ति— ना॰ अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति । > उत्सृष्टाङ्क— ना॰ कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने–कराउने, वाग्युद्ध भई जय–पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दस भेदमध्ये एक ।

  1. अङ्ग्रेजी: