उत्सुक
स्वरूप
उत्सुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै कामकुरो गर्नाका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित । २. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर । — ता— ना॰ उत्सुक हुनाको भाव वा अवस्था; उत्कण्ठा; सकसकी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: