उत्फुल्ल
स्वरूप
उत्फुल्ल
विशेषण
वि॰ [सं॰] १. राम्रोसँग फुलेको; ढकमक्क भएर फुलेको । २. प्रसन्न; हर्षित । — ता— १. उत्फुल्ल हुनुको भाव वा अवस्था; ढकमक्क फुलाइ । २. खुसी हुनाको भाव वा स्थिति; प्रसन्नता ।
"https://ne.wiktionary.org/w/index.php?title=उत्फुल्ल&oldid=43282" बाट अनुप्रेषित