उत्प्रेक्षा

Wiktionaryबाट

उत्प्रेक्षा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. अन्दाज; अनुमान । २. असावधानी; लापर्बाही । ३. हे॰ उत्प्रेक्षण । ४. प्रस्तुत वस्तुमा अप्रस्तुत वस्तुको आरोप गरिँदा पर्ने अर्थालङ्कार । (जस्तै— जून पनि आयो कि त उनकै रूप हेरी॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: