उत्पात
स्वरूप
उत्पात
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आकस्मिक रूपमा हुने कष्टदायक कुनै घटना; उपद्रव (आगलागी, उल्कापात, भूकम्प, बाढी, महामारी इ॰) । २. अशान्ति; कोलाहल; हलचल । ३. ठूलो झैझगडा; दङ्गा । > उत्पाती— वि॰ उत्पात गर्ने; उपद्रवी; उत्पातसम्बन्धी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: