उत्ताप
स्वरूप
उत्ताप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गर्मी; तातो; उष्णता । २. आँच; ताप । ३. मनको पीडा; वेदना; दर्द; दुखाइ । ४. चिन्ता; व्यग्रता; आकुल स्थिति । > उत्तापित— वि॰ १. गर्माइएको; तताइएको । २. उत्तेजित गरिएको । ३. दुःखी; पीडित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: