उत्तानो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

छाति उँभो पारेर सुतेको अवस्था; घोप्टोको उल्टा

उदाहरण[सम्पादन गर्नुहोस्]

कुम्भकर्ण उत्तानो परेर सुत्थ्यो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: