उत्तरोत्तर
स्वरूप
उत्तरोत्तर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [सं॰] १. पछिपछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम । २. दिनदिनै; प्रतिदिन । ३. एकपछि अर्को; क्रमशः; लगातार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: