उत्तरदायी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

काम कार्वाहीको जिम्मा लिने; जिम्मेवार; जवाफदेही

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ऊ उत्तरदायी र कर्मठ मान्छे थियो।

२. राजनीतिक दल भनेको जनताप्रति उत्तरदायी एउटा संस्था हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: responsible