सामग्रीमा जानुहोस्

उत्तमा

Wiktionaryबाट

उत्तमा

नाम

ना॰ [सं॰] १. श्रेष्ठ स्त्री । २. एक प्रकारको जडीबुटी । ~ दूती— ना॰ साहित्यमा मीठा–मीठा र राम्रा कुराले नायक– नायिकालाई सम्झाई–बुझाई गर्ने दूती । ~ नायिका— ना॰ क्रुद्ध पतिलाई समेत सँभालेर अनुकूल बनाउने पतिव्रता नायिका; स्वकीया नायिका ।

  1. अङ्ग्रेजी: