सामग्रीमा जानुहोस्

उत्खनन

Wiktionaryबाट

उत्खनन

नाम

ना॰ [सं॰] १. जमिनमुनि खनेर पुरातात्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम । २. गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम ।

  1. अङ्ग्रेजी: