उतार्–नु
स्वरूप
उतार्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [उतार+नु] १. गडेको वा डुबेको धन–माल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु । २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु । ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: