उतर्सि–नु

Wiktionaryबाट

उतर्सि–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [सं॰ उत्+तृष्+नु] १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु । २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु । > उतर्स्याइ— ना॰ उतर्सिने क्रिया वा प्रक्रिया । उतर्स्याइनु— क॰ क्रि॰ उतर्सिने गराइनु; उतर्सिन लाइनु । उतर्स्याउनु— प्रे॰ क्रि॰ उतर्सिन लाउनुग् झर्कने पार्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: