उड्दो
स्वरूप
उड्दो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [उड्+दो] उडिरहेको; छिटो–छरितो । स्त्री॰ उड्दी । ~ चरो खसाल्नु— टु॰ असम्भव काम गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: