उठ्–नु
स्वरूप
उठ्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: