उठीचिल्ली
स्वरूप
उठीचिल्ली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [उठी+बिचल्ली] १. उट्ठीबास । २. बसोबास गरेको ठाउँ बलात् छाड्नुपर्दा आइपर्ने दुखेसो; बिचल्ली; चिल्लीबिल्ली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: