उठान
स्वरूप
उठान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ उत्थाने थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान । ~ पठान— ना॰ उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शयया आदि दान दिने काम । ~ बैठान— ना॰ आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: