उठबस
स्वरूप
उठबस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [उठ्+बस्] १. उठ्ने र बस्ने काम । २. बसाउठी; मेलमिलाप । ३. सजाय वा व्यायामका निम्ति उठ्तैबस्तै गर्ने प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: