उझिन्डो
नाम
ना॰ [सं॰ उत्+धृ`] १. कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, भुँड्को वा यस्तै भाँडाको घाँटीमा बाँधिने डोरी । २. घाँडो; अल्झो ।