उज्ज्वल

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

उज्यालो; चम्किलो

उदाहरण[सम्पादन गर्नुहोस्]

१. अनुहारको आभा उज्ज्वल देखियो। २. चन्द्रमाको उज्ज्वल प्रकाशमा बाटो पैलाएर विक्रम पुग्यो झिल्केको घरमा।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Bright