सामग्रीमा जानुहोस्

उज्जैन

Wiktionaryबाट

उज्जैन

नाम

ना॰ [सं॰ उज्जयिनी] भारतमा स्थित सात मोक्षपुरीमध्ये एक; महाकवि कालिदासको 'मेघदूत' खण्डकाव्यमा उल्लिखित ऐतिहासिक स्थान ।

  1. अङ्ग्रेजी: