उजेली
नाम
वि॰ [उज्यालो+ई] १. झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात) । २. अँध्यारोमा चमक आउने (ढुङ्गा, रूख आदि) । ~ काठ— ना॰ राति उज्यालो देखिने काठ । ~ पच्छे— ना॰ शुक्लपक्ष । ~ रात— ना॰ जुनेली रात ।
"https://ne.wiktionary.org/w/index.php?title=उजेली&oldid=43152" बाट अनुप्रेषित