उजुर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै व्यक्तिले कानुनी, सामाजिक, नैतिक आदि दृष्टिले गर्न नहुने काम गर्यो वा गर्नु पर्ने काम गरेन भनेर सरोकारवाला निकाय वा व्यक्ति समक्ष जानकारी दिने काम; त्यस्तो जानकारी;उजुरी
- कसैको उपद्रोको विरुद्ध गरिने गुनासो
उदाहरण
[सम्पादन गर्नुहोस्]- राजकुमारी ठकुर्नीले बढी कुत लगाई रैतीलाई दुःख दिएको उजुर परेको थियो।
- गाउँका सबै मानिसहरू वृषभानुकहाँ कृष्णको उजुर लिएर पुगेका थिए रे!