उजिलि–नु
स्वरूप
उजिलि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [उज्यालो+इ+नु] १. चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु । २. आगोमा गालेपछि वा पाकेपछि सुनचाँदी आदि दागरहित हुनु; सफा हुनु । > उजिल्याइ— ना॰ उजिलिने वा उजिल्याउने क्रियाप्रक्रिया । उजिल्याइनु— क॰ क्रि॰ उजिल्याउने काम गरिनु । उजिल्याउनु— प्रे॰ क्रि॰ उज्यालो पार्नु; चम्काउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: