सामग्रीमा जानुहोस्

उछ्र–नु

Wiktionaryबाट

उछ्र–नु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अकर्मक क्रिया

अर्थ

[सम्पादन]

अ॰ क्रि॰ [सं॰ उच्छ्रयण+नु] गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु । > उछ्राइ— ना॰ उछ्रने भाव वा क्रियाप्रक्रिया । उछ्राइनु— क॰ क्रि॰ उछ्रिने पारिनु । उछ्राउनु— प्रे॰ क्रि॰ उछ्रन लाउनु । उछ्रिनु— अ॰ क्रि॰ हे॰ उछ्रनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: