उछिल्लि–नु
स्वरूप
उछिल्लि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ उत्+शील+इ+नु] १. चाहिँदोनचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु । २. मात निकाल्नु; पात्तिनु । > उछिल्ल्याइँ— ना॰ उछिल्लिने क्रिया वा भाव; छिहिल्याइ; उटुङ्ग्याइँ । उछिल्ल्याइ— ना॰ उछिल्लिने काम वा प्रक्रिया । उछिल्ल्याइनु— क॰ क्रि॰ उछिल्लिन लाइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: