उछिन्–नु
स्वरूप
उछिन्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ उच्छिन्न+नु] १. कुनै काम–कुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु; अघि हुनु; जित्नु । २. अर्काको पालो मिच्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: