उच्छ्वास
स्वरूप
उच्छ्वास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास । २. गहिरो र लामो सास; सुस्केरा । ३. आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग । > उच्छ्वासी— वि॰ १. लामो सास फेर्ने; सुस्केरा हाल्ने । २. वैलाएको । ३. मर्न लागेको; मरणासन्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: