सामग्रीमा जानुहोस्

उच्छेद/उच्छेदन

Wiktionaryबाट

उच्छेद/उच्छेदन

नाम

ना॰ [सं॰] १. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो । २. सत्यानाश; विनाश; संहार । ३. खण्डन ।

  1. अङ्ग्रेजी: