उच्छृङ्खल
स्वरूप
उच्छृङ्खल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. नियमअनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी । २. सोमत नभएको; उत्ताउलो; उद्दण्ड । ३. क्रम नमिलेको; सिलसिला नभएको । — ता— ना॰ जथाभाबी गर्ने प्रवृत्ति; उत्ताउलोपन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: