उच्छिन्न

Wiktionaryबाट

उच्छिन्न

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] काटेर, फाँडेर र तोडफोड गरेर नष्ट पारिएको । ~ विच्छिन्न— वि॰ तहसनहस पारिएको; फाँडफुँड गरी बिगारिएको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: