उच्चस्तर
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]माथिल्लो स्तर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. घरतरुलको पोषणतत्व निकै उच्चस्तरको देखिन आएको छ।
२. यो वर्ष युवा क्रिकेट टोलीको प्रदर्शन सोचे भन्दा उच्चस्तरको रह्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: high class