उच्चपदस्थ

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

उच्च पदमा आसिन

उदाहरण[सम्पादन]

प्रायः सुदूर तथा मध्यपश्चिम घर भएका उच्चपदस्थको घरमा गई होरी खेल्ने गरिन्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: high class