उच्चता

Wiktionaryबाट

उच्चता

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] उच्च हुनाको भाव वा अवस्था; उँचाइ; श्रेष्ठता । — बोध— ना॰ आफू ठूलो हुँ भन्ने मानसिकता; उच्चताग्रन्थि । —

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: