उचित
Jump to navigation
Jump to search
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
उपर्युक्त , सबै भन्दा मिल्दो
उदाहरण[सम्पादन गर्नुहोस्]
- यो सल्लाह उचित लाग्यो ।
- उनले लगाएको त्यो पहिरन त्यस कार्यक्रममा उचित लागेन ।