उचाल्–नु
स्वरूप
उचाल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ उच्चाडण+नु] १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु । २. पिठ्यूँमा हाल्नु; बोक्नु । ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु । ४. अग्ल्याउनु; उँचो पार्नु । > उचालाइ— ना॰ उचाल्ने क्रिया वा प्रक्रिया । उचालिनु— क॰ क्रि॰ उचाल्ने काम गरिनु; उठाइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: