उघ्राइ
स्वरूप
उघ्राइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ उघ्रने भाव, क्रिया वा प्रक्रिया । उघ्राइनु— क॰ क्रि॰ उघार्ने काम गरिनु; उघ्रन लाइनु । उघ्राउनु— प्रे॰ क्रि॰ उघारो पार्नु; उघ्रन लाउनु; उघार्नु । उघ्रिनु— अ॰ क्रि॰ उघ्रनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: