उघाउ–नु
स्वरूप
उघाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [रू उभाउनु] १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु । २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु । ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: