सामग्रीमा जानुहोस्

उघाउनी

Wiktionaryबाट

उघाउनी

नाम

ना॰ [उघाउ+नी] १. पानी आदि उघाउने भाँडो । २. एक पल्ट उभाएर भाँडामा झिकेको वस्तु । ३. चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह । ४. साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी । ५. योग; योगदान । वि॰ ६. बचेको; बाँकी रहेको । ~ पुघाउनी— ना॰ गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई मालकार्यालयमा बुझाउने काम ।

  1. अङ्ग्रेजी: